NEPALMALAYSIA.COM - A complete information portal Home | About Us | Send Us News | Advertise With Us | Contact Us  
January 6, 2009
 
समाचार
लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न


पढ्न कठिनाई महशुस गर्नुभएको छ ? कृपया अक्षरको आकार बदल्नुस् : small text | medium text | large text

बुधबार २३ अप्रिल २००८ का दिन मलेसिया स्थित नेपाली दुतावासको आयोजनामा आफ्नै सभाकक्षमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल राजदुतावास मलेसिया परिवार नेपालबाट मलेसिया आइपुगेका निजामती कर्मचारी संघका अध्यक्ष सचिव तथा अन्य कर्मचारीहरु साथै मलेसियामा कार्यरत विभिन्न क्षेत्रका नेपालीहरु, संचारकर्मिहरु संघ संस्थाका प्रतिनिधीहरु उपस्थित रहेको उक्त कार्यक्रममा दोस्रो जनयुद्धमा देश र जनताको निम्ती आफ्नो अमूल्य बलिदान दिने ज्ञात अज्ञात वीर नेपालीहरुको सम्झनामा एक मिनेट मौनधारणा सहित कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

जनयुदका ज्ञात अज्ञात व्याक्तिहरुलाई धन्यवाद चढाउदै माहामहीम राजदुत डा।ऋषीराज अधिकारी आ-आफ्नो भनाई राख्ने अनुमती दिनु भएको थियो । त्यसै क्रममा गणेश बस्याल मोहन मान स्वाह रमेश तुफान सपना बस्याल इन्द्र नारथुङ्गे दिलाराम बुढाथोकी राम हरी अर्ययाल वक्ताहरुले आ-आफ्नो भनाई राखेका थिए

कार्यक्रमको अन्त्यमा चियापान सहित कार्यक्रम विस्रजन गरीएको थियो ।


  :: अन्य समाचार शीर्षकहरु

 
 
Home | About Us | Send Us News | Advertise With Us | Contact Us | Links | Submit Link |  
सर्वाधिकार नेपाल मलेशिया डट कममा सुरक्षित ।