| नेपाल मलाया खवर डट कम को आयोजनामा सम्पन्न अन्तक्रिया पश्चात गठित बृहत पत्रकार भेला समितिले निम्न मिति, स्थान र समयमा आयोजना गरेको बृहत पत्रकार भेलामा उपस्थित हुन मलेसियाका विभिन्न ठाँउहरुमा रहेर छापा तथा अनलाईन मिडियामा कार्यरत सम्पूर्ण नेपाली पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
आयोजकः वृहत पत्रकार भेला समिति
मितिः-२२ मार्च २००८
स्थानः-सामाजिक सेवा केन्द्र कोतारया केएल
समयः- दिउसो २:०० बजेदेखि
|