हाम्रो बारेमा

जब तपाई विश्वका अन्य देशहरुको मा झ मा हुनुहन्छ, त्यतिबेला तपाईलाई आफ्नो देशको बढी माया लाग्छ र तपाई भन्नुहुन्छ मेरो देश, मेरो नेपाल ।

 

त्यसैगरी तपाई आफ्नो जिल्ला बाहिर हुनुहन्छ । त्यतिबेला तपाईलाई लाग्छ मेरो जिल्ला प्यारो । जिल्ला भित्रकै भीडमा तपाई गौरवका साथ आफ्नो गा ँ उलाई माया गर्नुहुन्छ अनि भन्नुहुन्छ , आहा मेरो गाउँ, मेरो ठाउँ, गाउँभित्रको भीडमा तपाईलाई आफ्नो घर प्यारो लाग्छ, तपाई अनयासै भन्नुहुन्छ मेरो घर, मेरो परिवार अनि घर भित्रै तपाई आफैले आफूलाई प्यारो ठान्नुहुन्छ । तपाईलाई लाग्न थाल्छ त्यतिबेला आफ्नै चीज प्यारो, त्यसैले लाग्छ यो संसारमा मान्छेलाई आफ्नै कुरा प्रि य लाग्दछ । यो प्रवृतिलाई कसैले स्वार्थी भन्छन त केहीले घमण्ड तर रा म्रो कुराको अनुशरण गर्दै जानु र नराम्रो कुरा लाई त्याग्दै जानु यो नै संसारमा सबै को हितकारी कुरा हो ।

 

आफ्नै गाउँ, आफ्नै ठाँउलाई माया गर्ने लाखौ सिन्धुवासीले गर्व गर्ने प ्रिय शब्द मेरो जिल्ला मेरो सिन्धु नै हो । जिल्ला भित्रका सम्पदा कला, संस्कृति, इतिहासको खोजीमा साथै जिल्ला भित्रका ख ब रहरुको एउटै साझा चौतारीको रुपमा मेरो सिन्धुले आफ्नो भविष्य निर्धारण गर्नेछ ।

 

सन्दर्भ सुहाँउदो सामग्रीहरु, सल्लाह - सुझाव प्रदान गर्नुहुन सम्पू र् ण पाठकहरुमा हार्दिक अनुरोध गर्दछौ ।

 

 

मेरो सिन्धु डट कम परिवार

 

 
Home | About Us | Send Us News | Advertise With Us | Contact Us | Links | Submit Link |  
सर्वाधिकार नेपाल मलेशिया डट कममा सुरक्षित ।